जिल्लाको विकास गरी जनताको अनुहारमा खुसि ल्याउछु ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी कार्तिक २० गते । नेपाली काँग्रसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीमा चुनावी अभियानलाई गाउँगाउँ सम्म पु¥याएको छ । लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम वहादुर (खम्बिर) गर्बुजा सहितको टोली सोमवार मालिका गाउँपालिकाको वडा नं २ रुममा पुगेको छ । रुम भएको चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले जिल्लाको विकास गरि जनताको अनुहारमा खुसि ल्याउन … Continue reading जिल्लाको विकास गरी जनताको अनुहारमा खुसि ल्याउछु ः उम्मेदवार गर्बुजा